धुलिखेल जिपलाइनमा सरर् सुइके प्रचण्ड

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल जिपलाइनमा सुइकेर आन्नद लिएका छन् । 

नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनमा सयर गरेर आन्नद लिएका हुन् । 

क्लासिक जिपलाइन काठमाडौंबाट करिब ३५ किलोमिटरको दूरीमा छ । यो जिपलाइन २०७५ फागुनदेखि सञ्चालनमा आएकाे हो ।  यसको लम्बाइ ११ किलोमिटर छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.