रानी पोखरीमा भाईटीका (फोटो फिचर )

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड । दिदीबहिनी नहुनेहरूले हरेक वर्ष यहाँ आएर टीका लगाउने गर्छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.