सर्वोच्च अदालत परिसरभित्र हुलदंगा

काठमाडौं । कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र प्रदर्शनमा उत्रिएका वकिल र प्रहरीबीच धकेलाधकेद हुँदा असहज परिस्थिति सिर्जना भएको छ । 

कानून व्यवसायीहरुले प्रदर्शन स्थलमा माइक राख्न खोज्दा प्रहरीले रोक्न खोजेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो । 

प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने कानून व्यवासयीहरुले बताउँदै आएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.