काठमाडौं । न्यायाल सुद्धीकरणको माग राख्दै आन्दोलनरत विकलहरु घाइते भएका छन् । बिहीबार भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्जबाट उनीहरु घाइते भएका छन् ।
नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीका राम भट्टराईका अनुसार घाइते हुनेहरुमा पूर्वबार महासिचव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमा शर्मा आचार्य, नेपाल बार केन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई छन् ।
आन्दोलनरत वकिलहरुले अदालतमा आन्दोलनममा राजनिति नगर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश जबरालाई सहज वर्गीकरण गर्न अनुरोध गर्दै उनीहरुले न्यायाधीशहरुलाई पदक नदिन पनि आग्रह गरेका छन् । बारका नेतामाथि हातपात गरेर समस्या हन नहुने उनीहरुको भनाइ छ ।