सर्वोच्चमा झडप, केही पक्राउ

काठमाडौं । कानुन व्यवसायीको जुलुसमा झडप भएको छ ।झडपका क्रममा केही महिला पक्राउ परेका छन् । 

आन्दोलनकारीहरु सडकमा रहेका छन्  ।

आज आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच धकेलाधकेल समेत भएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.