बेन्च बहिस्कारविरुद्ध प्रदर्शन(फोटोफिचर)

काठमाडौं । बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् ।

तस्बिरः

© 2021 Quicknepal.com  |  All Rights Reserved.