समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामावलीसहित )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निटक पत्रकारहरुके संस्था समाजवादी प्रेस संगठनको केन्द्रीय समिति घोषणा गरिएके छ । समाजवादी प्रेस संगठनले एक कार्यक्रमको ओयजना गर्दै २१५ सदस्यीय कन्द्रीय समिति घोषणा गरेको हो ।

यस अघि पत्रकार शम्भु श्रेष्ठको संयजकत्वमा गठन भएको समाजवादी प्रेस संगठनले कन्द्रीय समिति विस्तार गरेको हो । केन्द्रीय समिति शम्भु श्रेष्ठकै अध्यक्षतामा घोषणा भएको छ । यस्तै संगठनका महासभिवमा भुपराज खड्का छन् ।

संगठनको उपाध्यक्ष १२ जना छन् भने उप महासचिव २ र सचिव तीन जना रहने व्यवस्था गरिएको छ ।

पूर्ण नामावली :

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.