काठमाडौं । कानून व्यवसायी सर्वोच्चको घेराबन्दी तोड्न सफल भएका छन् ।
नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत गरेको प्रदर्शनका क्रममा उनीहरुले प्रहरीको घेरा तोड्न सफल भएका हुन् ।
उनीहरु मूल गेटमा धर्ना बसेका छन् ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.