प्रधानन्यायाधीशले गरे बारलाई संवादका लागि आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै बार एशोसिएसनलाई संवादका लागि आह्वान गरेका हुन् । 

राणाले न्यायलयमा देखिएको गतिरोधलाई लिएर नागरिकहरूको प्रश्न न्यायालतर्फ सोझिएको सो विज्ञप्तिमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.