लोकतन्त्र बचे मात्र लोकतन्त्र बँच्छ : अधिवक्ता संग्रौला

काठमाडौं । लोकतान्त्रमा न्यायपालिका बाँचेन भने लोकतन्त्र नबँच्ने बताएका छन् । परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधनका क्रममा सो बताएका हुन् । 

पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् ।

‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश बन्नुहुन्न ।’ उनले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.