को-को हुन् इजलास फर्किने चार न्यायाधीश ?

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट रहेका चार न्यायाधीश इजलास फर्किएका छन् । प्रधानन्यायाधीशको भूमिकालाई लिएर असन्तुष्ट रहेका १९ न्यायाधीशमध्ये मंगलबार चार न्यायाधीश इजलासमा फर्किएका हुन् । 

इजलास फर्किनेहरुमा बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी-प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.