सोह्रखुट्टेमा बन्द गराउन खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर)
क्विक नेपाल
२०७८ कार्तिक ३०,मंगलवार ०२ : २८ PM
7.6k
Shares
मूल्यवृद्धिको विरोधमा नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौंको सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने नेकपाका केही कार्यकर्ता पक्राउ परेका छन् ।