कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एसको तर्फबाट शाही नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

उनी मंगलबार सो पदमा नियुक्त भएका हुन् । शाहीले शपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालयमा सिफारिस भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.