सर्वोच्च परिसरलाई युद्ध मैदान बनाइयो : बार

काठमाडौँ । सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएकोमा नेपाल बारले आपति जनाएकाे छ । 

एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले जारी पत्रकार सम्मेलनमा विरोध जनाएकाे हाे । 

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले सम्मेलनलाई सम्बोधन गर्दै भने हाम्रो पूर्वनिर्धारित कार्यक्रम प्रधानन्यायाधीशको राजीनामा हाे ।

उहाँले राजीनामा नदिँदासम्म यो रहन्छ । यही कारण बारमा प्रहरी हस्तक्षेप बढेकाे हो । पत्रकार सम्मेलनमा बारले प्रहरी दमनलाई निन्दनीय भनेकाे छ ।

अहिले पत्रकार सम्मेलन जारी छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.