सर्‍यो राप्रपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाे महाधिवेशन पुन: सरेकाे छ । राप्रपाकाे महाधिवेशनकाे कार्यतालिका मंसिर ११ गतेदेखि १३ गतेसम्मकाे थियो ।

महाधिवेशनकाे कार्यतालितका फेरबदल भएर मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ । 

राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.