काठमाडाैँ । नेकपा एमालेकाे १० औँ महाधिवेशन जनपरिचालन समिति सुरेन्द्र पाण्डेकाे संयोजकत्वमा गठन भएको छ । यो समितिकाे सचिवमा खिमलाल भट्टराई रहेका छन् ।
एमालेले १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्दैछ । मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा आनन्द पोखरेल, प्रभु साह र लीला गिरी र स्थायी कमिटीका सदस्यहरु सहसंयोजक रहेका छन् ।


