यस्ता छन् काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका प्रतिनिधिहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमाले काठमाडौंले दशौं राष्ट्रिय महाधिवेशनका लागि १० ओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरेको छ । काठमाडौंका सवै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन ।

महाधिवेशन प्रतिनिधिमा पूर्व मन्त्री रामवीर मानन्धरदेखि काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यसम्मका अनुहारहरु छन् ।


क्षेत्र नम्बर–१

खुला

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई

महिला

शर्मिला कार्की

क्षेत्र नम्बर–२

खुला

बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी

महिला

सरिता न्यौपाने

क्षेत्र नम्बर–३

खुला

उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना

महिला

सानुकान्छी लामा

क्षेत्र नम्बर–४

खुला

निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई

महिला

बिन्दा गौतम

क्षेत्र नम्बर–५

खुला

दीपक निरौला , नारायणभाई श्रेष्ठ , दिपक केसी, हरि अधिकारी

महिला

रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी

क्षेत्र नम्बर–६

खुला

केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार

क्षेत्र नम्बर–७

खुला

रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकोटा, प्रकाश श्रेष्ठ

महिला बाँकी

क्षेत्र नम्बर–८

खुला

राजेश शाक्य, शिवसुन्दरराज वैद्य

महिला

तारादेवी मानन्धर

क्षेत्र नम्बर–९

खुला

विद्यासुन्दर शाक्य, डाक्टर अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा

महिला

मिना काफ्ले

क्षेत्र नम्बर-१०

खुला

श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल

महिला

विन्दु महर्जन

© 2021 Quicknepal.com  |  All Rights Reserved.