काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।
'हुन त अहिले म प्रधानमन्त्री छैन । तर, प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’ प्रचण्डले आज कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा बताएका हुन् ।