एमाले महाधिवेशन हेर्नुस् तस्वीरमा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । 

महाधिवेशनका लागि देशमा विभिन्न ठाउँबाट प्रतिनिधि आउने क्रम जारी छ । प्रतिनिधिहरुबीच नेतृत्वलाई नेतृत्व र पार्टीको आगामी रणनीति र मार्गलाई लिएर कुराकानी,  एकअर्काबीच हार्दिकता साटासाट र नेतृत्वमा केन्द्रित भएर कुराकानी हुने क्रम जारी छ ।

प्रस्तुत छन्, सोही क्रममा क्विक नेपालका फोटोग्राफर संज्य खड्काले क्लिक्क पारेका तस्वीर 

 

  

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.