एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।  

चितवनमा सुरु भएको उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् ।

महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत ६ नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ  । उद्घाटनका क्रममा अतिथिलाई आसन ग्रहण गर्ने कार्यक्रम छ ।

यतिखेर रामबहादुर रामबहादुर थापाले सम्बोधन गर्दै छन्  । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.