चितवन। नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले एमालेका लागि देशका जुनसुकै खाली ठाउँ सागुरा भएका बताएका छन् । दशौँ महाधिवेशनका क्रममा ज्ञवालीले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताको उपस्थितिकै कारण कार्यक्रममा मञ्चमा आउन गह्रो भइरहेको बताएका छन् ।