तस्वीरमा हेर्नुहोस् एमाले बन्दसत्रको चहलपहल

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदै छ । शुक्रबार नारायणी नदी किनारमा औपचारिक उद्घाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज हुन लागेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.