एमाले महाधिवेशनः प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरमा)

सौराहा । एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

महाधिवेशनको आज तेस्रो दिन हाे । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमा बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.