दलभित्रै लोकतन्त्र चुनौतिपूर्ण भएको पौडेलको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । 

आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षक दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले सो बताएका हुन् । सो क्रममा उनले भने, पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा भएको बताउँदै उनले अदालतमा सेटिङ हुनु लोकतन्त्रका लागि चुनौती भएको भएको टिप्पणी गरे । 

संवैधानिक परिषदको निष्पक्षतामा प्रश्न उठ्नु गम्भीर विषय भएको बताउँदै उनले भने, ‘अहिले सत्ताका लागि मात्रै होइन ब्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.