बन्दसत्रमा सहभागी हुन पार्क सफारीबाट बाहिरिए ओली
  1.  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हल जानका लागि होटल पार्क सफारीबाट बाहिरएका छन् । 

आइतबार बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र उनी सहमति जुटाउन व्यस्त हुँदा हुन सकिरहेको छैन ।

उनी दिनभर सहमतिका लागि छलफलमै व्यस्त रहे । बाहिरिनुअघि पनि उनले माओवादी पूर्वाधार भएका नेता लेखराज भट्टसँग छलफल गरेका थिए ।

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.