प्रकाशित भयो निर्वाचन कार्यतालिका (हेर्नुहोस् कार्यतालिका)
क्विक नेपाल
२०७८ मंसिर १२,आइतवार १० : ५२ PM
5.9k
Shares
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । प्रकाशित कार्यतालिका अनुसार मतदानको कार्यक्रम मंसिर १३ गते विहान ९ बजेदेखि ४ बजेसम्म हुने बताइएको छ । सहमतिको लागि गरेको अधिकतम प्रयास असफल भएपछि निर्वाचन गर्ने निर्णय भएको हो ।