एमाले महाधिवेशन : सर्‍यो निर्वाचन कार्यक्रम

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन भएको छ । संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम सरेको छ ।  निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाका अनुसार अब मतदान मंसिर १३ गते बेलुका ९ बजेबाट सुरु भएर १४ गते बिहान ३ बजेसम्म हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने समय मंसिर १३ गते १२ बजेसम्म निर्धारण भएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.