महाधिवेशनले एमाले एकढिक्का छ भन्ने सन्देश दिएको छ : गुरुङ

काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमले एक ढिक्का रहेको बताएका छन् ।

सोमबार महाधिवेशनस्थल सौरहामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले महाधिवेशनले माओवादी तथा एमालेमै रहेका विभिन्न फ्याक्टरको असन्तुष्टि समेटको बताए । 

उनले भने, एमालेमा जुन समूहबन्दी थियो त्यसलाई एकीकृत बनाएर मिलाएर लगेका छौँ,’ उनले भने । एकीकृत एमाले बनिसकेको बताउँदै उनले एमालेले व्यापक जनाधार पाएको बताए । 

 

  

© 2021 Quicknepal.com  |  All Rights Reserved.