प्रचण्डले नेतृत्व गरेको आन्दोलनले नेपालमा बाह्य हस्तक्षेप भित्र्यायो : मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पकमल दाहालले नेतृत्व गरेको शक्तिले नेपालमा बाह्यशक्ति भित्र्याएको बताएका छन् । बुधबार राप्रपा महाधिवेशन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

२००७ सालदेखि नेपालमा बाह्यशक्ति २००४६ साल, २०६३मा भएका परिवर्तनबाट नेपालमा बाह्यशक्ति भित्रिएको बताए । 

उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताए । सो क्रममा उनले भने, ‘प्रचण्डले नेतृत्व गरेको आन्दोलनले पनि नेपालमा बाह्य शक्तिको हस्तक्षेप भित्र्यायो ।’ 

© 2021 Quicknepal.com  |  All Rights Reserved.