काठमाडौं। नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले चालू महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले बताएका हुन् ।
आफ्ना समर्थकले जिताउन पहल गरिरहँदा म विवेकपूर्वक रुपमा सोच्दा आफ्नो जित भन्दा पार्टीको ठूलो भएको उनको भनाइ छ ।