अध्यक्ष ओलीले गरे पदभार ग्रहण (हेर्नुहोस् तस्वीर)

केपी शर्मा ओलीले दोस्रो पटक नेकपा एमाले अध्यक्षको पदभार ग्रहण गरेका छन् । यही मंसिर १० देखि १४ सम्म चितवनमा भएको महाधिवेशनबाट फराकिलो मतले विजयी भएका ओलीले शुक्रबार सो पदको पदभार ग्रहण गरेका हुन् । 

 

 

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.