नेकपा एमालेको महाधिवेशन कुम्भमेला भएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले चितवनमा भएको नेकपा एमालको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । 

शनिबार चितवनमा नेपाल चौधारीको कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रतिक्रियावादी शक्तिहरु असफल भएको बताउँदै एमाले महाधिवेशनलाई सो संज्ञा दिएका हुन् । 

प्रचण्ड चितवनमा नेकपा एमालेको महाधिवेशन सकिएकै दिन पुगेका थिए । प्रचण्डले नेकपा एमालेको महाधिवेशनलाई कुम्भमेला, पञ्चको र्‍यालीजस्ता आरोप लगाउँदै आएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.