काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी गठन गर्ने भएको छ ।
दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठनका लागि प्रारम्भिक खाकासमेत तयार पारेको छ ।
आज बस्न लागेको केन्द्रीय कमिटी बैठक नेकपा एमालेको महाधिवेशनपश्चात् दोस्रो बैठक हो ।
यस्तो छ एमाले स्थायी कमिटीको सम्भावित सूची:
पदाधिकारी
१) केपी शर्मा ओली
२) ईश्वर पोखरेल
३) सुवास नेम्वाङ
४) युवराज ज्ञवाली
५) अष्टलक्ष्मी शाक्य
६) सुरेन्द्र पाण्डे
७) विष्णु पौडेल
८) रामबहादुर थापा बादल
९) शंकर पोखरेल
१०) पृथ्वी सुब्बा गुरुङ
११) प्रदीप ज्ञवाली
१२) विष्णु रिमाल
१३) गोकर्ण विष्ट
१४) योगेश भट्टराई
१५) पद्मा अर्याल
१६) छविलाल विश्वकर्मा
१७) लेखराज भट्ट
१८) टोपबहादुर रायमाझी
१९) रघुवीर महासेठ
तत्कालीन स्थायी कमिटीमा रहेकाहरु
१) मणि थापा
२) घनश्याम भुसाल
३) किरण गुरुङ
४) भीम आचार्य
५) रघुजी पन्त
माओवादी केन्द्रबाट आएका
१) प्रभु शाह
२) टंक आङ्बुहाङ
३) गौरीशंकर चौधरी
महिला (यसअघि पोलिटब्यूरोमा रहेका)
१) थममाया थापा मगर
२) डा. विन्दा पाण्डे
३) राधा ज्ञवाली
४) श्रीमाया थकाली
थप सम्भावना
१) डा शिवमाया तुम्बाहाङ्फे
२) सुजिता शाक्य
पुरुष (यसअघि पोलिटब्यूरोमा रहेका)
१) भानुभक्त ढकाल
२) शेरधन राई
३) यमलाल कँडेल
४) कर्ण थापा
५) अग्नि खरेल
६) काशीनाथ अधिकारी
७) अरुण नेपाल
८) परशुराम मेघी गुरुङ
नवौंमा हारेका तर पोलिटब्यूरो भइसकेका
१) खगराज अघिकारी
२) कृष्णगोपाल श्रेष्ठ
यसबाहेक सम्भावित नाम
१) देवराज घिमिरे
२) शेरबहादुर तामाङ
३) गुरु बराल
४) राजन भट्टराई
५) गोकुल घर्ती
दलितबाट
१) इश्वरी रिजाल
२) जितु गौतम