कांग्रेस महाधिवेशनः भृकुटीमण्डप सिंगारिँदै, मञ्च निर्माण गरिँदै(तस्वीरमा)

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.