एमाले १०आैँ महाधिवेशनले चुनेका नेतालाई बाग्मती प्रदेश संगठन कमिटीको सम्मान(तस्वीरमा)
क्विक नेपाल
२०७८ मंसिर २४,शुक्रवार ०४ : ४२ PM
8.2k
Shares
काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीले १०आैँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य र केन्द्रीय आयोगका पदाधिकारी एवं सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना दिन एक कार्यक्रम आयोजना गरेको थियो ।