सभापतिको उम्मेद्वारीबाट बाहिरिए पौडेल  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवारबाट बाहिरएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि नेता पौडेल चुनावी मैदानबाट बाहिरएका हुन् ।

उनको पक्षमा सहमति हुन नसकेपछि शेखर कोइरालालाई पौडेल समूहबाट अघि सारिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.