काठमाडौं । पौडेल समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने भएका छन् । प्रकाशमान सिंहको नाममा सहमति जुट्न नसकेपछि सो समूहबाट कोइराला सभापतिका उम्मेदवार बनेका हुन् ।
कोइरालाले यसअघि सिंहले पौडेललाई छाडे आफू आफू पनि पौडेललाई छाडिदिने बताउँदै आएका थिए ।
यद्यपि सिंहले पौडेललाई नछाडेपछि कोइरालाले उम्मेदवार दिएका हुन् ।