एमाले केन्द्रीय पदाधीकारीको बैठक (तस्वीरमा)

१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठक बस्नुअघि केन्द्रीय पदाधीकारीको बैठक बसेको थियो । केही बेरमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.