देउवा र शशांक कोइरालाबीच भेटवार्ता जारी

काठमाडौं । शेरबहादुर देउवालाई भेट्न शशांक कोइराला बालुवाटार पुगेका छन् । देउवाले कोइरालालाई उपसभापतिमा प्रस्ताव गरेपछि उनी देउवा भेट्न बालुवाटार पुगेका हुन् ।

उनी यसअघि पौडेल समूहबाट सभापतिका आकांक्षीका रुपमा प्रस्तुत भएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.