सिँहलाई दुई दर्जन नेताकाे साथ

काठमाडौँ । नेपाली कांग्रेसकाे १४ महाधिवेशनअन्तर्गत अहिले मनाेनयन दर्ता चलिरहेकाे छ । मनोनयन चलिरहदा प्रकाशमान सिँहले भने सभापतिमा उम्मेदवारी दिन घोषणा सभा गरिरहेका छन् । उनको घोषणा सभामा नेताहरुकाे बाक्लो सहभागिता देखिएकाे छ । उनकाे घोषणा सभमामा कांग्रेस नेताहरु सुजता कोइरला, पूर्वमन्त्री राजन केसी, दिव्यमणी राजभण्डारी, वागमति प्रदेशका उपसभापति मोहन बस्नेत, वागमति प्रदेशका महामन्त्री कन्चनचन्द्र राधे, वागमतिको सहमहामन्त्री जीवन डङगोल, जितेन्द्रकुमार श्रेष्ठ ललितपुर सभापति, जगदिश्वर नरसिँह केसी पूर्वनुवाकोट सभापति, दिपक कुइकेल, राज्यलक्ष्मी श्रेष्ठ, छिरिङदोर्जे लामा, राजेन्द्र गुरुङ, माननीय पुकार महर्जन सहभागी छन् ।

सभापति घोषणा सभामा अग्नि पौडेल, हरीकुमार राई, अन्नत कुमार गौले, अजितकुमार सिहं, हिमालय कर्मचार्य, नरेश श्रेष्ठ गोकर्ण केसि, कल्यानी रिजाल, केशव श्रेष्ठ, रुद्र शर्मा, भुवन श्रेष्ठ, गोविन्द बुढा सैनी, गणेशमान, रोमेल श्रेष्ठ, विष्णु राई, नरेश श्रेष्ठ, राजकुमार नकर्मी, अमिता प्रधान, प्रकाश राणा कविर शर्मा, सन्तोष चालिसे, श्याम खड्का, मुकुन्द रिजाल, राजेश श्रेष्ठ जयकिशन श्रेष्ठ, विष्णु पुडासैनी, निलकाजी शाक्य, जीवन श्रेष्ठ, देश बहादुर कार्की भक्तपुर सभापति लगायतका दुई दर्जन नेताकाे साथ रहेकाे देखिएकाे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.