काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका नेता नारायनकाजी श्रेष्ठले राष्ट्रियताको रक्षा हाम्रो पहिलो अभिभारा हो भनेका छन् ।
उनले माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन भैरहेको बेला उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुुन् । जसलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । ९ प्रदेशमा नै हाल कार्यक्रम भैरहेको छ ।