काठमाडौं । नेकपा (एमाले) को आज बसेको केन्द्रिय कमिटिको बैठकले कार्यविभाजन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ भने अन्य कसलाई कुन विभाग पर्यो सुचिमा हेर्नुस् ।
केपी ओली: समग्र पार्टी
ईश्वर पोखरेल: नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली: स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य: राजनीतिक समन्वय
रामबहादुर थापा बादल: राष्ट्रिय सुरक्षा
विष्णु पौडेल: पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव: समग्र पार्टी
प्रदीप ज्ञवाली: स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ: प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख: योगेश भट्टराई
कार्यालय सचिव: भीष्म अधिकारि
संगठन विभाग: खगराज अधिकार