फोटो खिच्न कडाइ गरेपछि फोटो पत्रकारले गरे क्यामरा डाउन(तस्वीरसहित)

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनस्थलमा फोटो पत्रकारले विरोध जनाएका छन् ।

निर्वाचन समितिले फोटो पत्रकारलाई फोटो खिच्नमा कडाइ गरेपछि सोको विरोधस्वरुप उनीहरुले क्यामरा डाउन गरेर विरोध जनाएका छन् ।

प्रधानमन्त्री देउवाको फोटो खिच्ने क्रममा प्रहरीको हस्तक्षप गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेका हुन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.