प्रतिनिधि झिर्ने छेउमै बसेर भोट माग्दै देउवा

काठमाडौँ । नेपाली कांग्रेसकाे १४ महाधिवेशनमा अहिले सभापति पदका लागि दोस्रो पटकको मतदान चलिरहेकाे छ । सभापति पदका प्रतिष्पर्धी शेरबहादुर देउवा प्रतिनिधि छिर्ने छेउमै बसेर मत मागिरहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.