काँग्रेस महाधिवेशन : सुरु भयो सभापतिको मतगणना

काठमाडौं । सभापतिको लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ ।

सभापति पदका  लागि शेर बहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो ।

पहिलो चरणमा भएको मतदानमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सभापतिका लागि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणको मतदानमा चार हजार सात सय ४३ मध्ये चार हजार ५ सय ६४ मतदाताले मात्र मनदान गरेका छन् । करिब एक सय बढी मतदाताले भने मतदान गरेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.