३३१८ मतगणना, शेखरलाई १३०९ मत

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मतगणनामा सभापतिका उम्मेद्वार शेर बहादुर देउवाले अग्रता लिएका छन् ।

३११८ मत गन्दा देउवाले १९८४ मत प्राप्त गरेका छन् । यसैगरी अर्का सभापति उम्मेद्वार डा.शेखर कोइरालाले १३०९ मत प्राप्त गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.