पौडेलले नवनिर्वाचित देउवालाई दिए शुभकामना (विज्ञप्तिसहित)

काठमाडौं । यसअघि सभापतिका प्रत्यासीका रुपमा प्रस्तुत भएका, तर बीचबाटै ब्याक भएका रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

शुभकामना वक्तव्य जारी गर्दै पौडेलले नविनिर्वाचित देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । 

‘सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्’, पौडेलले भनेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.