काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गगन थापाले महामन्त्रीका अग्रता बढाइरहेका छन् । १४ सय मत गणना गगन थापा ९८५ मत प्राप्त गरेका छन् । प्रकाशशरण महतले ४९१, प्रदिप पौडैलले ४४७, मिनेन्द्र रिजालले २५४ र विश्वप्रकाश शर्मा ६०३ मत प्राप्त गरेका छन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी थिए ।