काठमाडौँ । रक्षामनन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन् । राजीनामाबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । "नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेकाे पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्नीसमक्ष राजीनामा पेश गर्नेछु ।"
२१२० मत गन्दा उनले मिनेन्द्र रिजालले ३६५ मत मात्र पाउन सकेका छन् ।