३ सहमहामन्त्री पदको मतगणना केहीबेरपछि हुने

काठमाडौँ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा भएको सहमहामन्त्री पदको मत गणना केहीबेरपछि सुरु हुने भएको छ । निर्वाचन आयोगका सदस्य यगराज पोखरेलका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हाे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.